आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

नेकपा (एकीकृत समाजवादी) को चुनावी घोषणापत्र सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक १४ गते, सोमबार १९:०७

काठमाडौं, १४ कार्तिक । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को चुनावी घोषणापत्र सार्वजनिक भएको छ । आज (सोमबार) केन्द्रीय कार्यालय आलोकनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर सो पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

तर, कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल उपस्थित भएनन् ।घोषणापत्र भने उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव डा. गंगालाल तुलाधरलगायतका नेताहरूले सार्वजनिक गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु