दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौ क्षेत्र नं ३ का प्रतिनिधी सभा तर्फबाट उमेदवार दुर्गा विक्रम थापा तथा नेपाल पश्मिना उद्योग संघका पदाधिकारी विच भेटघाट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक १६ गते, बुधबार १६:२८

काठमाडौ । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरूले धमाधम नेता तथा कार्यकर्ताहरु सगँ भेटघाट तथा अन्र्तरक्रियामा व्यस्त छन ।

राष्ट्रिय स्वतन्त्र पाटी काठमाडौ क्षेत्र नं ३ का प्रतिनिधी सभा तर्फबाट उमेदवार दुर्गा विक्रम थापा तथा नेपाल पश्मिना उद्योग संघका पदाधिकारी विच बुधबार शुभकामना तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पश्मिना उद्योग संघका निर्वतमान अध्यक्ष समेत रहेका थापालाई संघका पदाधिकारी आगामि हुने प्रतिनिधी सभा सदस्य निर्वाचनमा साथ सहयोग गर्ने प्रतिबधता समेत व्यक्त गरे ।

शुभकामना तथा भेटघाट कार्यक्रमलाइ सम्बोधन गदै दुर्गा विक्रम थापाले निर्यातमुखि उत्पादनमा जोड दिएका छन । देशमा उत्पादन भएका उत्पादकत्वलाई विदेशमा निर्यात गरी आर्थिक समृदि तर्फ लाग्न पर्नेमा जोड दिएका छन ।

उनले देशमा हुने गरेका विकाश निर्माण कार्यहरुमा ढिलासुस्तिका कारण राष्ट्रका बजेट खेर गइरहेकामा समेत बताए।

उनले भने,लाखौ युवा युवतिहरु अध्यायन पश्चात रोजगारीका लागु बाहिर जानु पर्ने स्थितिलाइ निर्यन्त्रण गर्न व्यवसायिक सिप मुलक तालिम दिने बैकिङ क्षेत्रसगँ जोडेर स्वरोजगारमुखि व्यबसाय सञ्चालन गर्ने वाताबरण बनाउन पर्ने आजको आवश्यकता रहेको छ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु