एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • जनता होसियार’ चुनावी गीत सार्वजनिक (भिडियोसहित)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७९ कार्तिक १९, शनिबार २०:५३

    काठमाडौँ, १९ कात्तिक । पोखराको त्रिवेणी संगीतले जनता होसियार चुनावी गीत सार्वजनिक गरेको छ ।

    आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा जनतालाई सही प्रतिनिधीको छनोट गर्न आह्वान गर्दै उक्त गीत सार्वजनिक गरिएको हो ।

    उक्त गीतमा नरेश पौडेल, किशोर सुनार, लक्ष्मी गिरी, राजन बराल, रेनु परियार, आशा लामिछाने, सुनिल बराल, रिचा सुवेदी, मिमोसा पोखरेल र सुशील गौतमले स्वर दिएका छन् ।

    यस्तै, नवराज बरालको शब्द संगीत, एरेन्ज मिक्सिङ दिवस थापामगर, रेकर्ड जय चापागाईँले गरेका छन् भने उक्त गीत अनुश्रीया डिजीटल पोखरा स्टुडियोमा निर्माण गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु