एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • भरत भट्टको घाणो बोलको म्युजिक भिडियो सावजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७९ कार्तिक २०, आईतवार १७:१९

    काठमाण्डौं । गायक भरत भट्टको शब्द, सँगीत र स्वरमा तयार भएको घाणो बोलको म्युजिक भिडियो सर्वजानिक भएको छ । घाणो गीतको भिडियोमा अनिल कटुवाल र सन्चिता बोलाकेको बिशेष अभिनय हेर्न सकिन्छ ।

    भिडियोमा मिलन बिश्वकर्माको सम्पादन,बिक्रम चौहानको कोरियोग्राफी, प्रकाश खड्काको छायांकन छ ।बिक्रम चौहानले भिडियोको निर्देशन गरेका हुन् । यो भिडियोलाई बिक्रमले गीत अनुसार उत्कृष्ट बनाएका छन् ।

    हेर्नुस् भिडियो –

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु