दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रवासी नेपाली मंचको नयाँ कार्यसमिति निर्विरोध,अध्यक्षमा संजय थापा,उपाध्यक्षमा रमेश पाण्डे, सचिव हेम शेर्पा र उपसचिव चानक पोखरेल चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक २१ गते, सोमबार ११:५३

काठमाडौँ -प्रवासी नेपाली मंचको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले संजय थापाको नेतृत्वमा नयाँ कमिटी चयन गरेको छ ।अमेरिका निबासी थापा यस अघि मंचको प्रमुख सल्लाहकार रहेका थिए भने एनआरएनको आईसिसि सदस्य पनि रहेका थिए । यस्तै समितिको उपाध्यक्षमा रमेश पाण्डे अस्ट्रेलिया , सचिबमा हेम शेर्पा, सहसचिवमा चानक पोखरेल कतार र कर्ण शाही चयन भएका छन । कमिटीको सदस्यमा पनि सर्बसम्बत नेतृत्व चयन भएको छ । त्यस्तै, सदस्यहरूमा शिव वरुवाल,राजेन्द्र पुडासैनी, पुरुषोत्तम बोहरा,महेश गिरी, कमल मणि,गोविन्द पौडेल, विमला भण्डारी, कल्पना त्रिपाटी, सुरेन्द्र थपलिया, सरस्वती केसी, हेमराज जोसी, तीर्थ गौतम, ज्योति शर्मा, बलराम गिरी, डा विनोद श्रेष्ठ, शिशिर नेपाल, विजय फुँयाल, सीता केसी र सुरेश केसी रहेका छन् । त्यस्तै, सदस्यहरूमा डा सरोज कडेल, सञ्जु केसी, भक्त गुरुङ, डुण्डीराज पाण्डे, कुन्ती थापा, जानकी कार्की र राजेन्द्र सिवाकोटी रहेका छन । मंचको शनिबारदेखि काठमाडौँमा शुरु भएको अन्तर्राष्ट्रिय अधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरेका थिए ।

यस्तो छ प्रवासी नेपाली मंचको नयाँ कार्यसमितिको नामावली

सन्जय थापा (अध्यक्ष)
रमेश पाण्डे (उपाध्यक्ष)
हेम शेर्पा (सचिव)
चानक पोखरेल (उपसचिव)
कर्ण शाही (उपसचिव)
सदस्यहरू
शिव वरुवाल
भक्त गुरुङ
राजेन्द्र पुडासैनी
पुरुषोतम वोहरा
महेश गिरी
कमल मणी गुरागाई
विमला भण्डारी
गोविन्द पौडेल
कल्पना त्रिपाठि
सुरेन्द्र थपलिया
सरस्वती केसी
हेमराज जोसी
तिर्थ गौतम
ज्योती शर्मा
वलराम गिरी
डा.विनोद श्रेष्ठ
शिशिर नेपाल
विजय फुयाल
सिता केसी
सुरेश केसी
डा.सरोज कडेल
सन्जु केसी
डुण्डीराज पाण्डे
कुन्ति थापा
जानकी कार्की
राजेन्द्र सिवाकोटी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु