
तिम्रो मुहारमा उज्यालो चमक छ
सेति नदी बगे जस्तै यो मन बगिरहन्छ
आउदैछु म त्यो बाटोमा वसिराख है
तिमि राम्रि ,राम्रो बानि व्यहोरा देखाउ है
त्यो हिमाल बाट झरेर सेति नदि बगे झै
तिम्रो मायाजाल म अल्झिरहे
मिठो बोली रै छ सबैले राम्रो भन्छन
तिम्रो बारेमा दिलबाट केहि बोल्न खोज्छन
सेति नदिमा आनन्दका साथ पौडि खेले जस्तो
मन आनन्दमा रमाउछ तिमि सँग साथ मेरो
तिम्रो मुहारमा उज्यालो चमक छ
सेति नदी बगे जस्तै यो मन बगिरहन्छ
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


