दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हिजो मैले प्रयास गरेका कयौं काम अधुरा छन्, पूरा गर्नुपर्ने छ: फुयाल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक २२ गते, मंगलवार १८:४४

काठमाडौँ, २२ कात्तिक : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब १२ दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु चुनावी एजेण्डा काठमाडाैँ ३ का नेकपा एमालेका उमेदवार मतदाताका घर–घर पु¥याउन दिनरात खटिएका छन् ।

निर्वाचनमा मुख्य प्रतिष्पर्धा प्रायः राजनीतिक दलका उम्मेदवार बीच नै हुने गरेकाे छ । यस्तै काठमाडाै क्षेत्र न‌ं. ३ मा पनि निकै राेचक देखिएकाे छ ।

‘हजुर नमस्कार, हजुरहरु काममै हुनुहुन्थ्यो मैले डिस्टर्व गरेँ, माफ पाऊँ है’ खेतमा काम गरिरहेका किसानहरुको नजिकै पुगेर पाठकले भने चैत वैशाखमा भएको भए त घरमै भेट हुन्थ्यो, बेला यस्तै छ, हजुरहरु व्यस्त भएर घरमा भेट्न पाइएन ।’

हामि तपाईकाे घर आँगनमा आएका छाै‌ यस पली पनि सूर्यमा भाेट दिनुस् है …।
स्थानीय सँग प्रतिनिधि सभाका उमेदवार कृष्ण राई र प्रदेश सभाका उमेदवार रामेश्वर फुयाल संयुत्त दैलो अभियानमा थिए ।

मतदातालाई भेट्दै राईले बितेका पाँच वर्षमा आफुले गरेका कामलाई हेरेर मतदान गर्न आग्रह गरे । पहिलो कार्यकाल अनुभव बटुल्ने समय भएको भन्दै जनताका सम्बोधन नभएका बाँकी मुद्दा आगामी कार्यकालमा सम्बोधन गर्ने बताए ।

‘मैले नगरेको होइन तीन वर्ष हाम्रो सरकार थियो काम भएकै थिए, फुयाल भने हिजो मैले प्रयास गरेका कयौं काम अधुरा छन्, पूरा गर्नुपर्ने छ । जहाँ, काँठ चक्रपथ सुरु भयाे । फेरी म निर्वाचित भएर आएपछि काँठ चक्रपथलाई पूर्ण रुप दिने छु । धेरैकाम भैसकेकाे छ अब केहि मात्र काम बाँकि रहेकाे फुयालले स्थानीय सभालाई संवाेधन गरे ।

स्थानियले आफ्ना गुनासा राखेका थिए । हामिलाई पनि र बत्तीकाे प्रवन्ध मिलाईयाेस् । भन्दै द्धाेय नेता राई र फुयाललाई गुनासाे राखेका थिए । उमेदवार द्धाेय राई र फुयालले यहाँहरुकाे गुनासाेलाई छिट्टै पुरा हुने वताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु