
मायाको गहिराईमा डुबेको छु
तिम्रो माया मैले चिनि सकेको छु
मनले गर्ने मायाको गहिराईमा जाउ
जिवन यो राम्ररी बुझिदेउ
जिन्दगिमा आउछन अनेक मोडहरु
सधै बुझ्नुपर्ने हुन्छ जिन्दगिका कथाहरु
जिन्दगिको लक्ष्यमा पुग्न त्यति सजिलो हुदैन
कहिले पनि मन देखि आतिनु हुदैन
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


