एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदीको मुल्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७९ कार्तिक २५, शुक्रबार १३:०३

    काठमाडौं, कार्तिक २५ । आज (शुक्रबार) सुनको मूल्य एक हजार ३ सय रुपैयाँले बढेको छ। तोलामा आज सुन ९६ हजार ७ सय रुपैयाँ पुगेको छ। हिजो (बिहीबार) तोलाको ९५ हजार ४ सय रुपैयाँ थियो।

    यस्तै तेजावी सुनको मूल्य पनि अघिल्लो दिनको मूल्यमा १३ सय रुपैयाँले नै बढ्दै ९६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु