दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लोकदोहोरी गित बैमानी मोया सार्वजानिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक २७ गते, आईतवार २०:४३

काठमाण्डौं । रमेश बिक रसाईली, गायक तथा सर्जक प्रकाश ढकाल र सिम्रन पोख्रेलको संयुक्त प्रस्तुतीमा नयाँ लोकदोहोरी गित बैमानी मोया सार्वजानिक भएको छ । सुनिता बुढा क्षेत्री र प्रकाश ढकालको स्वर रहेको गित बैमानी मोया गायक ढकालकै शब्द रचना तथा लय संकलनमा तयार भएको हो । राकेश सोनिको एरेञ्ज अनि श्यामश्वेत रसाईलीको मिक्सिङ्ग मास्टरीङ्गमा गितको अडियोको सम्पुर्ण काम प्रिज्म रेकर्डिङ्ग स्टुडियोमा भएको हो भने गितमा बिन्दु बिसी,रोश्नी रसाईली,राकेश सोनी र गोबिन्द अनेकको समुह स्वर रहेको छ ।

यिबोगान्त प्रेमकथामा आधारीत गितको म्युजिक भिडियोमा निक्स शर्मा र सिम्रन पोख्रेल फिचर छन ।
भिडियोमा शम्भु चालिसेको छायाकंन,रबिन बि.क.को सम्पादन र गायक स्वयम प्रकाश ढकालको निर्देशन रहेको छ ।

हेर्नुस् भिडियो –

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु