काठमाडौं । नवलपरासी पूर्वको देवचुली–४ मा रहेको शान्ती श्रृजना मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ।
प्रदेश सभातर्फको समानुपातिक मत रहेको पेटिकामा आगजनी भएको बताइएको छ।