आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन प्रकाश भण्डारीको संयोजकत्वमा गठन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर ५ गते, सोमबार १४:१६

माल्टामा रहेका नेपालीलाई सहयोग गर्न भन्दै नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन प्रकाश भण्डारीको संयोजकत्वमा गठन
माल्टा,माल्टामा बसोबास गरिरहेका नेपालीहरूलाई भईपरि आउने विविध समस्या समाधान गर्नको लागी ‘हेल्प द नेप्लिज पिपल्स ईन माल्टा,भन्ने मुख्य नारा लिएर नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन गठन भएको छ । एनआरएनए माल्टाका निबर्तमान उपाध्यक्ष एबं सफल ब्यावसायी प्रकाश भण्डारीको संयोजकत्वमा २५ सदस्यिय कार्यसमिति आइतवार गठन गरिएको छ । उक्त कार्यसमितीको उपसंयोजकमा रेमलाल खनाल,जिके शर्मा,प्रकाश थापा,उपेन गिरी,शर्मिला बस्नेत , शुभाष तिमल्सिना,रिना कार्की,प्रेम बहादुर लिम्बु र मधु गुरुङ रहेका छन भने सदस्यहरूमा हरीप्रकाश बिश्वकर्मा,राजेन्द्र भण्डारी,टिका प्रसाद श्रेष्ठ,तेज माझी,गंगा बहादुर पुन,उदय श्रेस्ठ,सन्जिव पौडेल,रोशन सिजापती,अम्वर बिस्ट,राजेन्द्र बिस्ट,राजेश पंगेनी,शंखर खत्री,भगवान थापा,हरी पौडेल,सचिन श्रेस्ठ र लोकराज पौडेल रहेका छन ।यहाँ रहेका नेपालीहरुको सुख दुखको साथी बन्न आफुहरु संगठीत भई यो सँस्था खोलेको संयोजक भण्डारीले बताए ।


उक्त कार्यक्रममा एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्याललगाएत यहाँका समाजसेवी,ब्यावसायी र माल्टामा रहेका नेपालीहरुको उपस्थिति रहेको थियो ।
नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन गठन भएपछि आइतवार नै पहिलो बैठक बसी विभिन्न निर्णयहरु गरेको छ । उक्त बैठकले संस्थामा सदस्य सचिव र सल्लाहकार नियुक्ती गर्ने,सँस्था दर्ता गर्ने,सँस्थामा सदस्यता थप्न अभियान संचालन गर्ने,फजुल खर्च कटौती गर्दै सामाजिक कार्य र च्यारिटीमा सहयोग गर्न अभियान चलाउने निर्णय गरेको छ ।
साथै माल्टामा भई परि आउने समस्या समाधानमा सँस्था सकृय हुने निर्णय गरेको संयोजक भण्डारीले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु