दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलिले अग्रता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर ६ गते, मंगलवार १९:००

काठमाडौं । प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलिले अग्रता लिएका छन् ।

पराजुलिले ५ हजार ४६४ मत ल्याएर लिड गर्दा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का श्याम घिमिरेले उनलाई पछ्याइरहेका छन्।

घिमिरेले ४ हजार २७० मत ल्याएका छन्। प्रारम्भिक गणनामा पराजुलिले निकटतम प्रतिस्पर्धीभन्दा १ हजार १९४ मत बढी ल्याएका छन्।

त्यस्तै गठबन्धन उम्मेदवार (मानुषी) यमी भट्टराईले ३ हजार ८५२ मत प्राप्त गरेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु