दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं-५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर ६ गते, मंगलवार २१:३६

काठमाडौं, ६ मंसिर । काठमाडौं-५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी भएका छन् । भर्खरै सार्वजनिक अन्तिम परिणाममा पौडेलले ५ हजार ६५ मतको अन्तरले नेकपा (एमाले) का ईश्वर पोखरेललाई पराजित गरेका हुन् ।

पौडेलले १५२३७ मत ल्याएका छन् । उता, पराजित पोखरेलले १०१७२ मत ल्याएका छन् । यसअघि ०७४ मा सो क्षेत्रमा पोखरेल विजयी भएका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु