एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • बाग्लुङ २ बाट माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेल विजयी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७९ मंसिर ७, बुधबार १७:४१

    काठमाडौ ।बाग्लुङ २ बाट माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र
    पौडेल विजयी भएको छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका देवेन्द्र पौडेल २४ हजार ७ सय ७९ मतसहित लगातार दोस्रो पटक विजयी भएका हुन्।

    उनले नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गरेका छन्। चालिसेले २० हजार १एक सय ८० मत प्राप्त गरेकी छिन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु