एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही शानदार मत ल्याई बिजयी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७९ मंसिर ८, बिहीबार ०७:४२

    जुम्ला- जुम्ला प्रतिनिधि सभा सदस्यकालागि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले १० हजार ८ सय ६० मत बढी ल्याएर विजयी भएका छन् ।

    पुर्व राज्य मन्त्री बन्नु भएकी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पार्टीबाट र गठबन्धन दलकाे साझा उम्मेदवार गाेमा गौतम ( कुवर) शाहीले दाेबर मतले हराएका छन् ।

    जुम्लामा कुल मत ४५ हजार २ सय ८४ मत खसेकाे मध्ये २२ हजार ८ सय १९ मत प्राप्त गरी शाहीले विजय हाँसिल गरेका छन्। भने माओवादी केन्द्र गठबन्धन दलकी साझा उम्मेदवार गौतमले ११ हजार ९ सय ५९ मत ल्याएर पराजित भएकी छन् । भने नेकपा ( एमालेका ) रतन नाथ याेगीले ६ हजार ५ सय २८ मत प्राप्त गरेका छन् ।

    त्यस्तै गरी नेपाल मजदुर किसान पार्टी ( नेमकिपा ) का डिल्ली काँफलेले ९ सय ५५ मत ल्याएका हुन ।

    र कलधाराेकाे पनि ५ सय ४५ मत प्राप्त भएको हाे । जुम्लामा प्रतिनिधि सभाकाे २ हजार ४ सय ७८ मत बदर भएको छ । प्रतिनिधि सभा र प्रदेशकाे मतगणना कार्य सकिएकाे छ । भने घाेषणा गर्न बाँकी छ । निर्वाचित भएका दलहरुले विजय र्याली गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु