एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • नुवाकोटबाट प्रदेशसभामा माओवादी केन्द्रका ढुंगाना निर्वाचित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७९ मंसिर ८, बिहीबार १३:३०

    नुवाकोट ,८ मङ्सिर । नुवाकोट निर्बाचन क्षेत्र २ क को प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढुंगाना विजयी हुनुभएको छ ।

    ढंगानाले १२११० मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशवराज पाण्डेले ११६६१ मत प्राप्त गर्नुभयो । ढंगानाले ४४९ मतअन्तरले विजयी हुनुभएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु