तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

क्यालिफोर्नियामा चम्कँदै मोमो एण्ड कबाब रेस्टुरेन्ट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर १३ गते, मंगलवार ९:३४

क्यालिफोर्निया– एक बर्ष अघि नेपाली इन्डियन र मिडल ईस्टका खानाका लागि कालोफोर्नियाको
Fremont city मा खोलिएको मोमो एण्ड कबाब रेस्टुरेन्टले मर्करी न्यूजको विशेष संस्करण EAT patriko 1-50 शीर्ष सूचीमा पर्न सफल भएको छ।

नेपाली खानेकुरालाई गुणस्तरीयरुपमा कालोफोर्निया तथा अन्तरास्ट्रिय ग्राहकहरुको आवस्यकता र मागलाई पुरा गर्ने गरि पस्किनु नै हाम्रो मुख्य उदेश्य रहेकोले छोटो समयमा मर्करी न्यूज को विशेष संस्करण EAT patriko 1-50 हाम्रो लागि थप् हौसलाको बिषय बनेको संचालक भक्त बहादुर थापाले बताउनुभयो ।

त्यस्तैगरि खाना ब्यबस्थापन र सेवाको पाटो हेर्ने अर्का मौलिक नेपाली खानालाई बिश्वब्यापी चिनाउन लागि परेका शेफ सुरेश चन्द्र बस्नेतले भन्छन। हामीले यस रेस्टुरेन्टमा नेपाली मेनुको परिकारहरू उदाहरणका लागि मोमो सेकुवा छोइला थेन्थुक समावेशले यहाँको लोकल ग्राहकलाई उत्कृष्ट रोजाई बन्दै गएको छ। खानेकुरा मात्र हैन सेवा पनि अन्तरास्ट्रिय स्तरको प्रदान गर्न दैनिक रुपमा प्रतिबद्द रहेको बताउँछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु