तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चैतन्य क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर १३ गते, मंगलवार १९:३६

काठमाडौं ।चैतन्य संस्कार शिक्षालय ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
घट्टेकुलोस्थित सूर्योदयको कोर्टमा चैतन्यले इलाइट ग्रान्डलाई १२–७ ले पराजित ग¥यो । भद्रघलेले केइएसलाई २४–१५, डेनेबले सेन्ट पललाई २२–१५, काठमाडौं जेभियर्सले सनसाइनलाई ४५–१३, एआईएले एसियन पब्लिकलाई २८–११, केइएसले सुप्रिमलाई ६–५ र सेन्ट पलले लिभरपुललाई २०–१३ ले हराए ।
सिनियर गल्र्समा भद्रघलेले इलाइट ग्रान्डलाई १२–२ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का ग¥यो । स्वप्न वाटिकाले सिर्जनशिललाई ८–७ तथा काठमाडौं जेभियर्सले सूर्योदयलाई १५–४ ले निराश पारे ।
प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइजमा एआईएले केइएसलाई १७–४, चैतन्यले सनसाइनलाई १७–८ तथा काठमाडौं जेभियर्सले स्प्याङ्गललाई २८–९ ले पन्छाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु