दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं जेभियर्स र चैतन्य संस्कार सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर १७ गते, शनिबार ३:१८

काठमाडौ ।काठमाडौं जेभियर्स र चैतन्य संस्कार शिक्षालय ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
घट्टेकुलोस्थित सूर्योदयको कोर्टमा काठमाडौं जेभियर्सले लिटिल फ्लावरलाई ३०–२ तथा चैतन्यले केइएसलाई २१–६ ले पराजित गरे । सूर्योदय र एआईए सेमिफाइनलमा पुगिसकेका छन् ।
सिनियर ब्वाइजमा काठमाडौं जेभियर्सले लिटिल फ्लावरलाई २५–१०, डेनेबले लिभरपुललाई ३९–१९ र सेन्टपलले सूर्योदयलार्य २२–५ ले हराउदै क्वाटरफाइनलमा पुगे ।
प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्समा इनोभेटिभले इलाइट ग्रान्डलाई १०–४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु