तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

दक्षिण एसियाली छनोटलाई होनरको साथ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर २१ गते, बुधबार ६:३४

काठमाडौ । विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि नेपालमा हुने दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगितालाई होनर मोबाइलले प्रायोजन गर्ने भएको छ ।
आयोजक अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य र होनरका तर्फबाट सेल्ट्रोन नेपाल प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत राहुल राठीले सो सम्बन्धी सम्झौता पत्रमा मंगलबार हस्ताक्षर गरे ।
प्रथम उपाध्यक्ष वज्राचार्यका अनुसार प्रायोजन रकम ५ लाख रुपैयाँ बराबर रहेको छ । प्रतियोगिता मंसिर २२ गतेदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु