दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सिमा पोख्रेलको संगीतमा ‘अजम्बरी उपहार’ सार्वजनिक ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर २२ गते, बिहीबार १८:५९

काठमाडौं । नेपाली संगीतका स्वर्णिम युगका संगीतकर्मी, गायक गायिका जो शशरीर अहिले जीवित छैनन् उहाहरुको अमुल्य योगदान लाई नमन गर्न धन्यवाद स्वरूप ‘अजम्बरी उपहार’ बोलको गीत सार्वजनिक भएको छ।

यस गीतमा स्वर नेपाली आधुनिक गीत र गजल क्षेत्रमा आफ्नो मौलिक पहिचान बनाएका गायक संगीतकार सजल न्यौपानेको रहेको छ भने शब्द गीतकार आचार्य प्रभाको रहेको छ। गीतमा सेमीक्लासिकल शैली र करुण रस को प्रयोग सुन्न सकिन्छ। सिमा पोख्रेलको यस गीतमा संगीत रहेको छ।

श्रद्धाञ्जली गीतहरु कम नै बन्ने गरेको अहिलेको माहोलमा, हामीले महान अग्रज कलाकारको महत्व अनि योगदानलाई बचाइराख्न र नयाँ पुस्तालाई वहाहरुको योगदान याद गराइराख्न यो गीत तयार पारिएको गायक न्यौपानेले बताएका छन्। सिमा पोख्रेल निर्मात्री रहेको यस श्रद्धाञ्जली गीतको भिडियोलाई सिमा पोख्रेल जस्ट लभ युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु