तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

दिपक बिडारीको ‘म त कालो छाया हु” नामक गीत सार्वजनीक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर २९ गते, बिहीबार ११:४५

काठमाडौँ । गायककार दिपक बिडारिको ‘कालो छाया’ नामक गित सार्वजनीक भएको छ ।

गायककार बिडारीको आफ्नै लय, शब्द, सँगीत तथा स्वर रहेको गित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।
बिभिन्न रमणीय स्थलमा निकै आकर्षक रुपमा छायाकन गरिएको भिडियोमा राज दिप र अनु शाह ले अभिनया गरेका छन् । निर्देशन समन अधिकारीले गरेका छन् ।

को हुन् त दिपक बिडारी :
२०४८सालमा मा मकवानपुर जन्मेका दिपक बिडारिको थाइ बसोवास भने बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा न: १६ पिलुवा हो । ओम प्रसाद बिडारि र प्रेम कुमारि बिडारि को साइलो छोरो हुन् उनी । कर्मथलो काठमाण्डौं बनाएका बिडारीको स्वदेशमै कलाकारीतालाई निरन्तरता दिने उदेश्यले सँघर्ष गरिरहेका छन् । सामान्य परिवारमा जन्मिएका दिपक बिडारि बाल्यकालदेखि नै गायन तथा कलकारीता क्षेत्रमा रुचि राख्ने भएकाले पनि उनका विभिन्न गित बजारमा आईसकेका छन् ।

भिडियो –

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु