
सुरज भट्ट -बेलकोटगढी ९, नुवाकोट
यो देश हाम्रो सुनको भण्डार
नजाऊ साथी साउदी र कतार ।
चिरबिराउदै छौरे तिमी बार पास गरी
तिमीलाई पनि हुर्काएकीन् धर्ती आमा वीर पुर्खालाई सरी ।।
हिमालमा जडिबुटी तराईमा अन्न
लेराऊ साथी अब यो खाडी जानि चलनमा मन्द ।
बुबा आमा सँग बात मार्दै भुटेको मकै खादै
भिजेको खेतमा भिज्दै कोदालीले बर्खे ढडार टाल्दै ।।
रोप्नु पर्छ पैसाको बिउलाई
डड्नु पर्दैन यही गरौ क्रान्ति आराम हुन्छ यो जिउलाई ।


