
लाउन माया तिमिले माया प्रित लगाईदेउ
आउन आउ मेरो मनमा प्यार जोगाईदेउ
जिवनमा खुसि भएर बाच्न सिक
यो समयमा माया लगाउ केहि कुरा सिक
तिम्रो त्यो मुहारमा खुसि देखिरहु
तिमि गित गाउ मैले नाचिरहु
खुला आकाशमा हरेर एक्लै बसेकि छौ
चउरमा बसि केहि भन्न खोजेकी छौ
सयौ बर्ष तिमिले बाच्नुपर्छ
तिमिले आएर केहि कुरा सुन्नुपर्छ
गोबिन्द राज ओझा (राजन) सिलगढी न.पा.२ दिपायल डोटी


