
गोबिन्द राज ओझा (राजन)
कता गयौ तिमि मैले सम्झि रहेको थिए
धेरै टाढा गएर बस्दा मैले बोलाएको थिए
के भयो , किन दोधारमा परि जानु भएछ
मन थाम्न नसकेर आँखाबाट आशु झर्छ
याद आउछ मनमा कसरि व्यक्त गर्न सक्ने थिए
धेरै टाढा गएर बस्दा मैले बोलाएको थिए
मन त सम्झन्छ बिगतका ति क्षणहरु
सम्झना आईरह्यो तिम्रो गर्दै थिए बातहरु
मायालुलाई पनि भुल्न गाह्रो पर्दोरहेछ
तिमि टाढा भएछौ यो मनले सम्झना गर्दोरहेछ
कता गयौ तिमि मैले सम्झि रहेको थिए
धेरै टाढा गएर बस्दा मैले बोलाएको थिए


