तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाली कांग्रेसले बोलायो पुस २२ गते शुक्रबारलाई केन्द्रीय कार्यसमिति बैठक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष १२ गते, मंगलवार १६:२८

काठमाडौं । नेपाली कांग्रेसले पुस २२ गते शुक्रबारलाई केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गर्दै पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक तय भएको जानकारी दिएका छन्।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक विषयहरूमा बैठकमा छलफल हुने सूचनामा उल्लेख छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु