दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कविता -बुद्ध जन्मेको पवित्र माटो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष १८ गते, सोमबार १५:४५

बुद्ध जन्मेको पवित्र माटो हो यो
अखण्ड अमर शान्तभुमि हो यो
म कल्पना गर्छु, हर मान्छे बनोस बुद्ध
नेपाल आमा फेरी जन्माइ देउ बुद्ध

विश्व शान्तिको कामना गरिरहु बुद्धको नाम लिई
हे बुद्ध तिमी आशीर्वाद देउ हामि सबैलाई
बुद्ध तिमी आऊ बुद्ध तिमी आऊ
अन्धकारबाट हामिलाई उज्यालो देखाउ

ज्ञानको दियो बालि संसारलाई हो चिनाउने
हत्या, हिंसा सबै त्यागेर सत्यको मार्गमा हिड्न सिकाउने
बुद्ध जन्मेको पवित्र माटो हो यो
अखण्ड अमर शान्तभुमि हो यो

गोबिन्द राज ओझा (राजन)सिलगढी न.पा.२ दिपायल डोटी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु