आर्थिक क्रान्तिका पाटाहरुमा नेपाल र कतारबिच बलियो सम्बन्ध स्थापित हुने एनआरएनए अभियन्ता आरके शर्माको विश्वासआयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण : अध्यक्ष सिंहकक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरुसंयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा ब्रतबन्ध,गुन्यु चोलो तथा भागवत सप्ताह सम्पन्नमधेश र कर्णाली विजयीसूर्य नेपाल काठमाडौं ओपन भुवन शीर्षस्थानमा कायमै, दिनेशमाथि ६ स्ट्रोकको अग्रताअभिलाषा र सुनिरा फाइनलमासदस्य–सचिव र मारिसोलबीच भेटखेलकूद मन्त्री विराजभक्त श्रेष्ठ र विश्व ट्रायथलनकी अध्यक्ष मारिसोल कसाडोबीच भेटबार्तामैत्रीपूर्ण फुटबलमा बङङ्गलादेश विजयी

इसेवा मार्फत एनसेल नम्बरमा टपअप गर्दा प्लेस्टेशन फाइभ जित्न सकिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष १८ गते, सोमबार १८:५९

काठमाडौं ।नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत एनसेलका कुनैपनि मोबाईल नम्बरमा टपअप गर्दा आकर्षक पुरस्कार जित्न सकिने भएको छ । इसेवा मार्फत एनसेल मोबाईलमा जनवरी महिना अवधीभर जम्मा ६ सय रूपैयाँ भन्दा बढिको टपअप गर्दा प्लेस्टेशन फाइभ जित्न सकिनेछ । यसका अलवा अन्य थुप्रै पुरस्कार जित्न सकिने अफर इसेवाले सार्बजनिक गरेको छ । साथै रू २०० भन्दा माथिको रिचार्ज गर्ने व्यक्तिले हरेक हप्ता आकर्षक उपहार जित्न सकिनेछ । यो योजना अंग्रेजी महिनाको जनवरी अन्तिम सम्म लागु हुनेछ ।
इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओएस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु