
कसले होला मलाई सम्झाई बुझाई गर्ने
यो जिन्दगीमा हो केवल तिम्रो साथ रोज्ने
एक्लो बस्दा मलाई तिम्रो सम्झनाले सताउने भयो
तिमी बाट बिदा भएर जाने पो कसरि हो
खाएका कसमहरुले आशा अनेक बटुल्छन्
जिन्दगि हो अनेक सपनाहरु मनमा बसिरहन्छन
यो मन हो तिमीलाई सधै याद गरिरहन्छ
तिम्रो दिल भित्र भएको माया मलाई थाहा हुन्छ
गोबिन्द राज ओझा (राजन) सिलगढी न.पा.२ दिपायल डोटी


