दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भेट्रान्स टिममा वडा नम्वर १६ च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष २७ गते, बुधबार ७:२०

ललितपुर पुष।चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिताको दोस्रो दिन भेट्रान्स टिमइभेन्ट्समावडानम्वर १६ ले स्वर्ण पदकजितेको छ ।
मंगलवार सम्पन्नफाइनलमावडानम्वर १६ ले २० वडालाई ३–१ को सेटमा पराजितगर्दै स्वर्ण जितेको हो ।
स्वर्ण जित्ने टोलीका खेलाडीहरुमाऋतमशाक्य, राजेन्द्र श्रेष्ठ, राजु शाक्य, सुशिलबज्राचार्य र प्रकाशधाख्वा रहेकाछन् ।
ललितपुर जिल्ला टेबल टेनिस संघ, ललितपुर वडानम्वर १२ र युवाक्लबहःखाद्धारा संयुक्त रुपमाआयोजितप्रतियोगिताअन्तर्गत मंगलवार भएको मेन्स टिमइभेन्टसका खेलहरुमावडानम्वर ७ ले वडानम्वर १६ लाई ३–१ तथावडानम्वर १२ ले ८ वडालाई ३–१ ले पराजित गरी फाइनलमापुगेकाछन् ।
यीदुई विचको फाइनल खेल भोलीवुधवार हुनेछ ।
फ्लडलाइटको प्रकाशमा रातीमा सञ्चालनहुने रात्रीकालिन टेबल टेनिस ललितपुर जिल्लामा परम्परागत रुपमाहंदै आएको प्रतिष्ठित टेबल टेनिस प्रतियोगिताको रुपमाचिनिन्छ ।
१३ वटाइभेन्ट्स समावेश प्रतियोगितामायुवा खेलाडी देखि अन्तर्राष्ट्रिय खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु