दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

निर्वाचन समितिको संयोजकमा राई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष २९ गते, शुक्रबार १८:००

काठमाडौं, पुस २९ गते ।राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको केन्द्रीय महाधिवेशनका लागि राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राईको संयोजत्वमा ४ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।
समितिको सचिवमा भोजानन्द राई तथा सदस्यमा सरोजकुमार पोखरेल र सुनिल दाहाल रहेका छन् । उनीहरुलाई कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले शुक्रबार पत्र हस्तान्तरण गरे ।
संघको केन्द्रीय महाधिवेश फागुन ४ देखि ५ गतेसम्म नेपालगन्जमा हुँदैछ । उक्त महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु