दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कान्तिपुर कोलोनी टोल बिकास संस्थाको अध्यक्षमा बिष्ट निर्वाचित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २ गते, सोमबार २०:०२

ललितपुर – ललितपुर महानगरपालिका १४ नम्बर वडामा रहेको कान्तिपुर कोलोनी टोल बिकास संस्थाको तेस्रो साधारणसभाबाट अध्यक्षमा सुरेन्द्र सिंह बिष्टको निर्विरोध निर्वाचित हुनुभएको छ।

निर्वाचित भएपछि बिष्टले टोल विकासको जिम्मेवारी थपिएको बताउनु हुदै बति,ढल,खानेपानी सडक सुधारका साथै स्वच्छ,सुन्दर र हरीयाली टोल जस्ता विकासमा इमानदारीपूर्वक काम गर्ने बताउनुभयो ।

कार्यक्रममा वडाध्यक्ष अमृत जंग महत, सातदोवाटो प्रहरी प्रमुख,डिएसपी मदन केसी,पूर्व सिडीयो जितेन्द्र बहादुर भण्डारी,आर आर कलेजका पूर्व क्याम्पस प्रमुख,रामप्रसाद भटराई लगाएतको उपस्थीतिमा रहेको थियो ।

को हुन अध्यक्ष सुरेन्द्र सिंह बिष्ट ?

खेलको माध्यमद्वारा देश सेवामा समर्पित मनका धनी सितोकरातेको पूर्व राष्ट्रिय खेलाडी केआईएफ कुरोदय (सेल्फडिकेन्स) संघका केन्द्रिय महासचिव तथा प्रमुख प्रशिक्षक समेत रहेका बिष्ट मानबिय सेवामा कार्य गर्दै आएका छन।

सधै दिर्घ कालिन सोचका साथ सोच बिचार गरि निश्पक्ष निर्णय गर्न खप्पिस बिष्टले महिला हिंसा बिरुद्ध तथा राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रममा मुख्य प्रशिक्षक रहि देशमा हत्याहिंसा वलात्कार जस्ता अपराध न्यूनिकरण गर्ने अभियानमा देशै भरिका जिल्लामा आत्मा रक्षा सम्बन्धी तालिम संचालन गरेका छन् ।

१३ औं साग खेलकुद प्रतियोगितामा मूल्याङकन निरिक्षण तथा अनुगमन समितिका सदस्य र ९ औं राष्ट्रिय खेलकुद प्रतियाृगिताको समारोह उपसमिती सदस्य को रुपमा पनि काम गरेको अनुभवी बिष्ट आत्मा रक्षा सम्बन्धी तालिम नेदरल्याण्ड्बाट प्रशिक्षक भई राष्ट्रिय खेलकुद परिष्दले संचालन गरेको महिला सशतिकरण कार्यक्रममा पनि महत्वपूर्ण भुमिका निर्वाहा गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु