काठमाडौ ।प्रधानमन्त्रीनिवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सर्वदलीय बैठक सुरु भएको हो ।