तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चितवन मिड टाउन रिसोर्ट प्रा.लि. र चितवन मेडिकल कलेज (सिएमसि) बीच सम्झौता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ ४ गते, बुधबार १८:५३

भरतपुर।चितवन मिड टाउन रिसोर्ट प्रा.लि. र चितवन मेडिकल कलेज (सिएमसि) बीच दुबै संस्थाहरुले आफ्ना शेयर सदस्य, सञ्चालक समिति, कर्मचारीहरुको लागि प्राप्त गर्ने सेवा, सुविधाहरुको बारेमा सम्झौता गरेका छन् ।

सम्झौता बमोजिम चितवन मिड टाउन रिसोर्ट प्रा.लि.को तर्फबाट चितवन मेडिकल कलेज (सिएमसि)का सम्पूर्ण CNC Staff ID Holder, Investor, Doctor and with Family हरुलाई Food & Room 20%, Beverage 10%, Event 5% छुट दिने निर्णय गरिएको छ ।
त्यस्तै चितवन मेडिकल कलेज (सिएमसि)को तर्फबाट चितवन मिड टाउन रिसोर्ट प्रा.लि.का सम्पूर्ण CMT Investors with Family And CMT Staff with family लाई Treatment 20%, Lab Testing 20%, Medicine 7% छुट सुविधा दिइने सम्झौता गरिएको हो ।
सम्झौता पत्रमा चितवन मिड टाउन रिसोर्ट प्रा.लि.का प्रबन्ध निर्देशक मदन घिमिरे र चितवन मेडिकल कलेज (सिएमसि) तर्फबाट प्रताप देवकोटाले हस्ताक्षर गरी सम्झौता बमोजिम सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु