दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गाईवस्तुको पिसाव सक्लन गर्न डर्म सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ ६ गते, शुक्रबार १६:५८

काठमाडौ ।गुड नेर्वस इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधीक सहयोगमा लेले सामुदायिक विकास केन्द्रद्धरा सन्चालित जलवायुमैत्री कृषि परियोजना अन्र्तगत श्री सरस्वतीकुण्ड कृषि सहकारी संस्था लि गोदावरी–६ शिर्खपा, ललितपुर श्री सारङ्गीडाँडा महिला कृषि सहकारी संस्था लि गोदावरी–७ देविचौर, ललितपुर र ढुङ्गे सुन्दरपानी साना किसान सहकारी संस्था लि, कोन्ज्योसोम गाउँपालिका–४ नल्लु, का क्रमश ६, ११ र २ वटा गरी कुल १९ वटा कुषक समुहका ३०२ सदस्यलाई समुहको आवश्यकता र माग बमोजीम ३०२ जना कृषकहरुलाई ५० लिटरको प्लाष्टीक ड्रम गाईवस्तुको पिसाव सक्लन गर्नको लागि सहयोगबाट ३०२ जना किसान लाभान्वीत भएका छन ।
गाईवस्तुका मूत्र कीटाणुनाशक, एन्टिबायोटिक, एन्टिमाइक्रोबियल र आंैषधीय गुणहरूका लागि प्रख्यात छ जुन प्राचीन कालदेखि नै प्रस्ट हुँदै आएको कुरा हो । नाइट्रोजन, पोटासियम र फस्फोरस युक्त पोषक तत्वले भरिपूर्ण गाईवस्तुका पिसाबले माटोलाई उर्वर र प्रत्यक्ष रूपमा माटोको लागि लाभदायक तत्व हो । म्याक्रोन्यूट्रिएन्टहरू बाहेक, सल्फर, सोडियम, म्यांगनीज, फलाम, इन्जाइमहरू र क्लोरीनको उपस्थितिले गाईवस्तुका मूत्रलाई एक अभिन्न प्राकृतिक कीट प्रतिरोधी बनाउँछ जसलाई दिगो कृषिको लागि अत्यान्तै आवश्यक वस्तु हो । यि तथ्यलाई मध्ये नजर गर्दै किसानको उत्पादनमा वृद्धिको लागी लेले सामुदायिक विकास केन्द्रले गाईवस्तुको पिसाव संक्लन गर्न ५० लिटरको डर्म ३०२ जना सहभागी लाई सहयोग गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु