-सचिन्द्र श्रेष्ठ
लिम्बु भाषामा ‘इ’ भनेको घुमाउरो र ‘लाम’ भनेको बाटो रहेछ।सोहि कथन बाट इलाम रहेको र उक्त जिल्लानै प्रमुख पर्यटकिय गन्तब्य कन्याम पर्यटकको रोजाइमा पर्नु त्यस क्षेत्रमा रहेको नेपाली मौलिक पहिरनमा रमाउने साथै कन्यामको चिया बगानमा फोटो खिच्ने र घोडा चढ्ने काम आतंरिक र वह्य पर्यटकहरूको प्रमुख आकर्षणको केन्द्र हो र स्वभाविक पनि छ।