कपन बालुवाखानीमा खुल्यो आरकेडिया लाउन्ज एण्ड बार-

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ ११, बुधबार २०:५९

काठमाडौ – राजधानीको बुढानिलकण्ठ नपा १० कपन स्थित बालुवाखानीमा खानाको पारखीहरुको लागि भिन्न स्वाद दिने उदेश्य सहित राम्रो र सस्तो मूल्यका साथ आरकेडिया लाउन्ज एण्ड बार संचालनमा आएको छ।

आरकेडिया लाउन्ज एण्ड बारमा मैलिक नेपाली,चाइनिज,कन्टिनेन्टल,इन्डियन तथा पाहुनाको चाहना अर्डर अनुसारको मासुको उत्कृष्ट परिकार साथै हाईजेनिक खाना तथा गुणस्तरीय खानाका पारखीहरुका लागिसस्तो मूल्यमा उत्कृष्ट खाना र पेयहरू उपलब्ध गराउने लक्ष्य सहितको (मल्टी क्विजन) फेमिली रेष्टुरेन्ट संचालनमा ल्याईएको संचालक अविरल आचार्यले बताए ।

घर तथा अफिसमा खाना तथा खाजा डेलिभरी ‘टेकअफ’(प्याकिङ फुड लिने) सुविधा रहेको यस लाउन्जमा मनोरम शान्तबाताबरणमा रूफटपगार्डेन,फेमिलीको लागि बस्ने छुट्टाछुट्टै रुम,यथेष्ट पार्कीङको समेत ब्यबस्था रहेको छ।
आधुनिक सुबिधा बार सहित कुनै पनि किसिमको पार्टी,पारिवारिक भेटघाट,एल्बम बिमोचन,चलचित्रहरुको शुभ मुहर्त,पत्रकार सम्मेलन,बर्थडे,गुन्यु चोली,बिभिन्न किसिमको मिटिङ,लाइभ बारबेक्यू पार्टी लगाएतको अन्य शुभकार्य गर्न सकिन्छ ।

बुकिङ तथा थप जानकारीको लागि –

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु