डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

नेप्से १.५४ अंकले बढेर २०९६.०८ विन्दुमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २२, आईतवार १८:४८

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) १.५४ अंकले बढेर २०९६.०८ विन्दुमा पुगेको छ । साताको पहिलो दिन नेप्सेमा ५२ लाख ६ हजार ३ सय ७० कित्ता शेयर १ अर्ब ९३ करोड रुपैयाँ बराबरमा कारोवार भएको हो । बिहिबार नेप्सेमा २ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोवार भएको थियो ।

आज कारोवारमा आएका २१६ कम्पनीमध्ये १०८ को शेयरमूल्य बढेको, १०१ को घटेको र ७ को स्थिर रहेको छ । १३ मध्ये ८ उपसमूहको सूचक बढेको छ भने ५ को सूचक घटेको छ ।

नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा आदर्श लघुवित्त वित्तिय संस्था रहेको छ ।

आज सबैभन्दा धेरै कित्ता शेयर कारोवार कुमारी बैंक लिमिटेडको भएको छ भने धेरै रकमको कारोवार नेपाल लाईफ इन्स्योरेन्सको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु