डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २३, सोमबार ०६:४७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतको टोलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड निवास बालुवाटारमा भएको उक्त भेटमा महासचिव विप्लवसहित खड्ग बहादुर विश्वकर्मा लगायतका नेताहरु रहेका थिए । साथै माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा पनि उक्त भेटमा सहभागी रहेका थिए ।

प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलोपटक बालुवाटार पुगेका महासचिव विप्लवको पार्टीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबीच २०७७ फागुन ३१ गते भएको भएको तीनबुँदे सहमति अन्तर्गत कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज भएको सहमति पालना गर्न माग गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु