डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

भारतीय प्रतिष्ठित अवार्डवाट गायक पोखरेल सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २४, मंगलवार ०६:१८

काठमाडौं। नेपाली म्युजिक भिडियोका बादशाह नै मानिएका नेपाली गायक सीताराम पोखरेल भारतमा सम्मानित बनेका छन्। भारतको पदमश्री अवार्ड पछिका ठूला अवार्ड मानिएको भारतीय प्रतिष्ठित अवार्डवाट गायक पोखरेल सम्मानित बनेका हुन्।

विगत तीन दशक देखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियो लगायत सामाजिक क्षेत्रमा उच्च योगदान दिएवापत गायक पोखरेललाई इण्डियन टेलिभिजनको दादासाहेव फल के अवार्ड २०२३ वाट सम्मानित गरिएको भारतीय समाचार माध्यमहरुले जनाएको छ।

३ फ्रेबुरीको दिन भारतको मुम्बई स्थित ताज होटलमा आयोजित भव्य समारोह वीच गायक पोखरेललाई उक्त सम्मान प्रदान गरिएको हो। भारतीय ए.सि.पि.संजय पटेलले गायक पोखरेललाई सम्मान प्रदान गरिएको थियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु