डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

भ्यालेन्टाईनका जोडीलाई रु १३ हजारमै चारतारे होटलको सुविधा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २४, मंगलवार ०९:०३

काठमाडौँ । ठमेलमा रहेको चारतारे होटल रमदा इन्कोरले भ्यालेन्टाइन डे अफर सार्वजनिक गरेको छ ।

रमदा होटलले आगामी फेब्रुबरी १४ अर्थात् प्रणय दिवस (भ्यालेन्टाइन डे)को अवसर पारेर एक जोडीलाई रु १३ हजारमै पाँचतारे होटलमा खानदेखि बस्ने सुविधासहितको अफर सार्वजनिक गरेको हो ।

उक्त अफरअन्तर्गत सो होटलले एक जोडीलाई डिलक्स रुम, रोमान्टिक डिनर, रुम डेकोरेशन र विहानको ब्रेकफास्टको सुविधा उपलब्ध गराउने बताएको छ ।

काठमाडौँ महानगरपालिका–१६ ठमेलमा ९० कोठा रहेको उक्त नौ तले होटलभित्र दुईवटा रेष्टुराँ, स्पा, स्वीमिङ पुल, जिम हल र दुईवटा कन्फरेन्स हल रहेका छन् । होटलको छतबाट काठमाडौँ उपत्यकाको रमणीय वातावरण देख्न सकिन्छ ।

सन् २०२० मा अमेरिकाको रमदा होटलको चेन होटलका रुपमा रु दुई अर्ब ५० करोड लगानीमा सञ्चालित उक्त होटल ठमेलभित्रको उत्कृष्ट होटलका रुपमा रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु