तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

भ्यलेन्टाइन डे’लाई मध्यनजर गर्दै आरकेडिया लाउन्ज एण्ड बारले ल्यायो विशेष अफर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २७ गते, शुक्रबार १८:२२

२८,माघ काठमाडौं – ‘भ्यलेन्टाइन डे’ लाई मध्यनजर गर्दै आरकेडिया लाउन्ज एण्ड बार विशेष अफर सार्वजनिक गरेको छ ।

राजधानीको बुढानिलकण्ठ नपा १० कपन स्थित बालुवाखानीमा रहेको आरकेडिया लाउन्जले फेब्रुअरी १४ मा पर्ने प्रेमदिवसको अवसरमा उत्कृष्ट ब्याण्ड र डीजेको प्रस्तुतिबाट मनोरञ्जन दिँदै असीमित खाना तथा पेय पदार्थमा २५ % प्रतिशत छुट उपलब्ध गराउने भएको छ ।

प्रेम दिवसलाई प्रेमिल र सौहार्दपूर्ण वातावरण माझ मनाउन क्याण्डल लाइटस् बिबिक्यु डिनर रोमान्टिक अफर ल्याएको संचालक अविरल आचार्यले जानकारी दिए ।

आरकेडिया लाउन्ज एण्ड बारमा मैलिक नेपालीखाना,चाइनिज,कन्टिनेन्टल,इन्डियनका साथै पाहुनाको चाहना अर्डर अनुसारको मासुको उत्कृष्ट परिकार साथै हाईजेनिक खाना तथा गुणस्तरीय खानाका पारखीहरुका लागिसस्तो मूल्यमा उत्कृष्ट खाना र पेयहरू उपलब्ध गराउने लक्ष्य सहितको (मल्टी क्विजन) फेमिली रेष्टुरेन्ट संचालनमा ल्याईएको हो।

घर तथा अफिसमा खाना तथा खाजा डेलिभरी ‘टेकअफ’(प्याकिङ फुड लिने) सुविधा रहेको यस लाउन्जमा मनोरम शान्तबाताबरणमा रूफ टप गार्डेन,फेमिलीको लागि बस्ने छुट्टाछुट्टै रुम,यथेष्ट पार्कीङको समेत ब्यबस्था रहेको छ।

लाउन्जमा आधुनिक सुबिधाको बार सहित कुनै पनि किसिमको पार्टी,पारिवारिक भेटघाट,बर्थडे,गुन्यु चोली,बिभिन्न किसिमको मिटिङ,लाइभ बारबेक्यू पार्टी लगाएतको अन्य शुभकार्य गर्न सकिन्छ ।
बुकिङ तथा थप जानकारीको लागि –

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु