दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कालोपुलमा अत्याधुनिक सुविधा भएको ओम तन्दुरी होटल एण्ड रेस्टुरेन्ट संचालनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २९ गते, आईतवार २०:४४

काठमाडौ । काठमाडौको कालोपुलमा अत्याधुनिक सुविधा भएको ओम तन्दुरी होटल एण्ड रेस्टुरेन्ट संचालनमा आएको छ ।

अत्याधुनिक प्रबिधिको तथा गुणस्तरीय सेवा सुबिधाले सु-सम्पन्न भएको पाँच वटा सुपर डिलक्स रूम सहितको “ओम तन्दुरी होटल एण्ड रेस्टुरेन्ट ” स्वेदेशी तथा विदेशी खानाका पारखी पाहुनाहरूलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा सञ्चालनमा ल्याईएको छ ।

विश्वका विभिन्न मुलुकमा आतिथ्य सेवामा अनुभव हाँसिल गरी फर्किएका गुल्मीका दुई युवा यज्ञलाल भण्डारी र चेतन अर्यालको लगभग ७ करोडौं लगानीमा ओम तन्दुरी संचालनमा ल्याईएको हो।

मैलिक नेपाली,चाइनिज,कन्टिनेन्टल,इन्डियन खानाका साथै बेकरीका भिन्नभिन्न परिकार,एनसी एग्रोटेक इण्डस्ट्रिज प्रा लि बाट उत्पादित औषधिको गुण रहेको राजा च्याउ अर्थात किङ्ग ओइस्टरका बिशेश परिकार,पाहुनाको चाहना अर्डर अनुसारको मासुको उत्कृष्ट परिकार साथै हाईजेनिक खाना तथा गुणस्तरीय खानाका पारखीहरुका लागिसस्तो मूल्यमा उत्कृष्ट खाना र पेयहरू उपलब्ध गराउने लक्ष्य सहितको (मल्टी क्विजन) फेमिली रेष्टुरेन्ट संचालनमा ल्याईएको हो।

घर तथा अफिसमा खाना तथा खाजा डेलिभरी‘टेकअफ’(प्याकिङ फुड लिने) सुविधा रहेको यस ओम तन्दुरी मनोरम शान्त बाताबरणमा फेमिलीको लागि बस्ने छुट्टाछुट्टै रुम,यथेष्ट पार्कीङको समेत ब्यबस्था रहेको छ । ओम तन्दुरी होटल एण्ड रेस्टुरेन्टमा ,पारिवारिक भेटघाट,बर्थडे,गुन्यु चोली,बिभिन्न किसिमको मिटिङ,सभा लाइभ बारबेक्यू पार्टी लगाएतको अन्य शुभकार्य गर्न सकिन्छ ।

ओम तन्दुरी होटल एण्ड रेस्टुरेन्टले प्रत्यक्ष रुपमा ५५ जनालाई रोजगारी प्रदान गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु