दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

माउन्ट सेब र भीमेश्वरको जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन १ गते, सोमबार १७:४४

काठमाडौं ।माउन्ट सेब र भीमेश्वर एकेडेमीले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा सोमबार जित हात पारेका छन् ।
माउन्ट सेबले आयोजक अर्किड ‘बी’ लाई ३–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि जेम्स खड्काले २ तथा आरेहण श्रेष्ठले १ गोल गरे । अर्किड ‘बी’ का आशिष बस्नेतले १ गोल गरे । भीमेश्वरले नाम्सलाई १–० ले हरायो । कस्मिक ढुंगेलले निर्णायक गोल गरे ।
अन्य खेलमा साम्तेन र विद्या विकासले सफलता पाए । साम्तेनले गणेश हिमाललाई ३–२ गोलले पाखा लगायो । साम्तेनका अनुराग राईले २ तथा कुञ्जन शेर्पाले १ गोल गरे । गणेश हिमालका पेङनिमा शेर्पा र फिरोज पौडेलले १ गोल गरे । विद्या विकासले न्यु स्टार पोललाई १–० ले पन्छायो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु