तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

गायिका प्रेमा शेर्पा चटौतको नयाँ गीत “नागको मणि” सार्वजनिक (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन २ गते, मंगलवार २१:२७

काठमाडौ । गायिका प्रेमा शेर्पा चटौतको नयाँ गीत “नागको मणि”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कपिल कार्कीको निर्देशक रहेको उक्त गीतलाई प्रेमा शेर्पा चटौतको आधिकारिक युट्यूब च्यानल मार्फत मंगलबार बौद्धको 3D रेस्टुरेन्टमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

गीतकार प्रदिप प्रखर पोखरेलको संगीत रहेको गीतमा लोकप्रिय गायक राज कुमार बगर र गायिका प्रेमा शेर्पा चटौतको स्वर रहेको छ। गीतको भिडियोमा मोडलद्वय सुधीर श्रेष्ठ र कविता न्याैपानेले अभिनय गरेका छन् ।

त्रिबेणी डिजिटल स्टुडियो रेकर्डिङ भएको उक्त गीतको भिडियोमा व्यवस्थापन राजु कार्की,कोरियोग्राफर सन्देश रिमाल,सम्पादन अनिल कुमार मगर,कलानिर्देशक आशिष थापा,क्यामेरा बालकुमार मगरको रहेको छ।

हेर्नुस् भिडियो –

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु