
काठमाडौं ।न्यु स्टार पोल १५ औं फेका कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको ।
पेप्सीकोलास्थित मैदामा न्यु स्टारले अक्षरिकालाई टाइब्रेकरमा ५–४ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएो थियो ।
अर्को खेलमा ओरिएन्टलले कस्मिकलाई ५–१ गोलले हरायो । विजेताका राहुल मगर र प्राण्जल भुजेलले २–२ तथा अभिषेक सुनुवारले १ गोल गरे । कस्मिकका सुदिप मगरले १ गोल गरे ।


