दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रधानमन्त्रीलाई नेकपा विप्लव नेतृत्वको जनवर्गीय संगठनहरुद्वारा ध्यानाकर्षण पत्र

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन १० गते, बुधबार १२:३३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा विप्लव नेतृत्वको जनवर्गीय संगठनहरुद्वारा ध्यानाकर्षण पत्र बुझाएका छन ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्वको तीन वटा जनवर्गीय संगठनहरु अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), युवा संगठन नेपाल र अखिल नेपाल ट्रेड युनियन महासंघले ध्यानाकर्षण पत्र बुझाएका हुन।

विद्यार्थी नेता नरेन्द्र सी, युवा संगठन नेपालका अध्यक्ष पाटन सी र ट्रेड युनियनका अध्यक्ष श्याम सी सहितको संयुक्त टोलीले शिक्षा ,मजदुर,मिटर ब्याज,बित्तीय संस्थाहरु तथा वैदेशिक रोजगार लगाएतका सम्बन्धित समस्याहरुबारे प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाइएको थियोे।

ध्यानाकर्षण पत्रको (पुर्ण पाठ)


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु