
काठमाडौं ।निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, “रोयल इनफिल्ड” को लागी आधिकारिक
बिक्रेता अल्फा अटोमोटिभले‘‘Recess Rideu कार्यक्रम आयोजन गर्ने भएको छ । यस कार्यक्रमको मुख्य उद्देश्य Road Safety Awareness, Riding Safety Awareness र
बन्दीपुरको क्ष्लतभचलब ित्यगचष्कm प्रवर्द्धन गर्नु रहेको छ । रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरुले अनलाइन फर्म भरेर यो राइडमा सहभागी हुन सक्नेछन्।
‘च्भअभकक च्ष्मभ’ कार्यक्रम यही फाल्गुन १९ र २० गते हुनेछ । फाल्गुन १९ गतेविहान ६ बजे रोयल
इनफिल्डको नक्साल शोरूमबाट सुरु हुने यो राइड थान्कोट–नागढुङ्गा–नौबिसे–बैरेनि–बेनिघाट–कुरिन्टार–
मुग्लिङ्–आबु खैरेनि–डुम्रे हुँदैसोही दिन बन्दीपुर पुग्नेछ । बन्दीपुर पुगेपछि राइडरहरूको मनोरञ्जनका
लागि सांस्कृतिक कार्यक्रम र अन्तरक्रियात्मक कार्यक्रमहरु हुनेछन । फागुन २० गते बिहानको खाजा खाएपछि राइडरहरूको टोली अनुशासित ढंगले आ–आफ्नै गन्तव्य फर्किनेछन र कार्यक्रम समापन गरिने छ ।
राइडरहरूले रोयल इन्फिल्डबाट विशेष उपहार पाउनेछन्भने फारम बुझाउने अन्तिम मिति फागुन १६ गते रहेकोछ ।


