दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भष्ट्राचार र महङ्गी बिरुद्ध विप्लव’ नेतृत्वको नेकपा सडकमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते, सोमबार २१:४५

काठमाडौं। ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले महङ्गी र भ्रष्टाचारको बिरोध गरेको छ।

देशमा महङ्गी,भ्रष्टाचार,कालोबजारी र हिंसात्मक घटनाहरु मौलाउंदै बेथिति बढेको भन्दै नेकपाले खबरदारीका लागि देशभरि प्रदर्शन गरेको जनाएको छ ।

प्रदर्शनमा सहभागीहरूले पटक पटक भएको मुल्यवृद्धि खारेज,
बैंक तथा वित्तीय संस्थाहरूको महङ्गो ब्याज,मिटर ब्याज,महँगी र भ्रष्‍टाचार बिरोधमा प्रदर्शन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु